|
03, Dec, 2016
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
फोटो समाचार
लुक्ला विमाकस्थलमा उडन भर्दे हवाईजाहजहरु ।
विद्यार्थीको आन्दोलनपछि आफ्नो गल्ति स्वीकारेर वि. पी. विद्यापिठका प्राचार्यलॆ पदबाट दिएको राजीनामा पत्र ।
आपुूले गरेको कोठे नियुक्तिको बदर गर्न विश्वविद्यालयको निर्देशन पाएपछि वि.पी.विद्यापिठका प्राचार्यले लेखेको बदर पत्र ।
जिमी (राई) उत्थान समाज सोलुको स्थानीय तेस्रो सम्मेलनमा उपस्थित अतिथिहरु । तस्विर ः- बुद्धवीर बाहिङ
को पहिलो ः- सूचना विभागबाट सोलुखुम्बु पोष्टलाई प्रदान गरिएको आधिकारिकता पत्र ।
सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका ः- जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिएको आधिकारिकता पत्र ॥
प्रमुख समाचार

सगरमाथाको फेदीमा हिमाल एफ.एम.

सोलुखुम्बु ०६ साउन विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हिमाली जिल्ला सोलुखुम्बुमा हिमाल एफ।एम। साचालनमा आउने भएको छ । हिमाली साचार प्रा।लि। सोलुखुम्बुले साचालनमा ल्याउन लागेको उक्त रेडियो स्टेशन नेपालकै सबैभन्दा अग्लो स्थानबाट प्रसारण हुन लागेको रेडियो हो ।



रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित

वीना राई/सोलुखुम्बुपोष्ट काठमाडौ १७ चैत । रिपोर्टस्र क्लब नेपालले आफ्नो तेह्रौ बार्षिक उत्सव एवम् रिपोर्टस्र डेको अवसरमा रिपोर्टस्र क्लब सोलुखुम्बु शाखाका अध्यक्ष भानुभक्त निरौला सम्मानित हुनु भएको छ । क्लबको वार्षिकोत्सको अबवरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री झलनाथ खनाल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले संयूक्त रुपमा निरौलालाई सम्मानपत्रद्धारा सम्मान गर्नु भएको थियो ।

टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा

नेपाली लोकतान्त्रिक आन्दोलनको अन्तिम शसस्त्र क्रान्तिको पर्याय हो टिम्बुरबोटे

कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका

कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका
खेलकूद
Facebook add3 Add1